बाँकेमा लोकप्रिय छ पानीमा फल्ने सिँघाडा 

बाँके । स्वादको लागि भए पनि सिँघाडा खानेहरु धेरै छन् । पानीमा उब्जेको सिँघाडाले मिठो स्वादको साथै शरीरलाई पनि निकै फाइदा दिन्छ । सिँघाडा कसैले स्वादका लागि खाने गर्छन् त, कसैले स्वास्थ्यका लागि । जसरी खाए पनि सिँघाडा फाइदाजनक छ । यसमा भिटामिन ए, भिटामिन सी, म्यांगनिज, फाइबर, फस्फोरस, आयोडिन, म्याग्नेसियम आदि पर्याप्त मात्रामा पाइन्छ।…