मुख्यमन्त्री थापाले भने-‘डेंगु सङ्क्रमितको उपचार प्रदेश सरकारले गर्छ’

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारले गर्ने बताएको छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा आज उनले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका हुन्। डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने उनले बताए। मुख्यमन्त्री थापाले ध्यानाकर्षण पत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य…