कानुन मन्त्री धनराज गुरुङ अस्पताल भर्ना

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् । उनलाई ब्लड प्रेसर र मुटुको धडकन कम भएकाले अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव प्रेम केसीले जानकारी दिए । उनलाई महाराजगञ्गस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो । अस्वस्थ्य भएपछि अन्नपूर्ण न्यूरो अस्पतालमा…