नेपालमा ६६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२६२ जनाको नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १३७ जना संक्रमित निको भएका छन् । आज संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । हाल देशभर…