बेइजिङ । महिला र केटीहरूले पुरुषहरुको तुलनामा बढी मिहिनेत गर्ने गरेको एक अध्ययनले देखाएको छ । द कन्भर्सेसनले विभिन्न देशमा सञ्चालन गरेको श्रमको लिंग विभाजनको मानवशास्त्रीय अध्ययनअनुसार उक्त निस्कर्ष निकालेको हो । अध्ययनले ग्रामीण चीनको तिब्बती सीमावर्ती क्षेत्रमा खेतीपाती र गोठाला समूहहरूको विश्लेषण गरेको थियो । ‘विवाहपछि पृथक हुँदा कार्यबोझमाथिको बार्गेनिङमा हानि पु¥याउँछ’, अध्ययनले भनेको छ ।…