म्याड्रिड । हलिउडकी चर्चित अभिनेत्री एम्बर हर्ड दोस्रो पटक आमा बन्न लागेकी छिन् । चाँडै नै उनीहरूको घर खुसीले भरिने भएको छ। अभिनेत्री स्वयंले यो खुसीको खबर आफ्ना फ्यानहरुलाई सेयर गरेकी छिन् । ३८ वर्षीया एम्बर हर्ड पहिले नै एक बच्चाकी आमा भइसकेकी छिन् । उनी आफ्नो पहिलो सन्तानसँग स्पेनमा बस्दै आएकी छिन् । अब एम्बर आफ्नो…