काठमाडौं । प्रहरीले लुटपाटको आरोपमा प्रहरी सहायक निरीक्षक (असई) सहित २ प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो बुधबार पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई अनुसन्धान गर्नका लागि बुधबार नै जिल्ला प्रहरी परिसर…