नोभेम्बरमा भित्रिए एक लाख १४ हजार पर्यटक

काठमाडौं । सन् २०२४ को नोभेम्बर महिनामा एक लाख १४ हजार पर्यटक भित्रिएका छन् । पर्यटन बोर्डको तथ्यांकअुसार गत महिनाभरीमा एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका हुन् । अघिल्लो महिना अक्टोबरमा एक लाख २४ हजार पर्यटक भित्रिएका थिए । पर्यटकीय सिजनमा पर्वातारोहण, पदयात्रा र धार्मिक यात्राका लागि पर्यटकहरू नेपाल आउने गरेको बोर्डले जनाएको छ…