होर्मुज जलडमरू नजिक भारतद्वारा दुई युद्धपोत तैनाथ

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच भारतले होर्मुज जलडमरू नजिक आफ्नो दुईवटा युद्धपोत तैनाथ गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार भारतीय नौसेनाका यी टास्क फोर्स जहाजहरूले तेल र ग्यास बोकेर भारततर्फ आउने व्यापारिक जहाज तथा ट्यांकरहरूको सुरक्षा गर्नेछन् । आवश्यक परेमा ती जहाजहरूलाई अन्य सहयोग पनि प्रदान गरिने बताइएको छ । मध्यपूर्वमा जारी द्वन्द्व…