तुलसी बहुउद्देश्यीय सहकारी: ऋण नतिरे कानुनी कारबाहीको चेतावनी

काठमाडौं । समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ऋणीहरूको विवरण सार्वजनिक गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले ऋण असुली प्रक्रिया थप कडाइका साथ अघि बढाएको छ। समितिले सहकारीका ३७७ जना ऋणीको नामावली सार्वजनिक गर्दै बाँकी दायित्व तत्काल भुक्तानी गर्न आग्रह गरेको हो। समितिका अनुसार उपलब्ध ऋण अभिलेखका आधारमा नामावली सार्वजनिक गरिएको हो। यस…