काठमाडौं । बंगलादेशको विद्यार्थी आन्दोलनबाट उदाएका नेताहरूको दलसहितको ११ दलीय गठबन्धनले चुनावमा धाँधली भएको आरोप लगाएको छ । बंगलादेशको पुरानो दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले एकल दुईतिहाइ बहुमत ल्याएपछि पराजित ११ दलको गठबन्धनले धाँधलीको आरोप लगाएको हो । गठबन्धनले चुनावमा पुनः मतगणनाका माग गरेको छ ।तर, बंगलादेशको निर्वाचन आयोगका आयुक्तले भने अदालतको आदेशबाट मात्रै पुनः…