ब्रसेल्स । सिरियाका लागि युरोपेली संघका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली संघका राजदूत दमास्कस जान लागेको बताएका छन् । लामो समय सिरियामा शासन गरेका राष्ट्रपति बशर अल असदलाई सत्ताच्युत गरेपछि पश्चिमा शक्तिहरूले सक्रियता बढाएको र यो पहल पनि तदनुरूप भएको बताइएको छ । संयुक्त राज्य अमेरिका र बेलायतले विद्रोही समूह हयात तहरीर…