भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल

चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामीको चाप धान्न मुश्किल भएको छ । बिरामीकाे चापकै कारण अस्पतालको अर्थाेपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट पाएका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई दुई सय ५० जनाभन्दा धेरै जनाको टिकट नकाट्न निर्देशन दिएका छन् । हिजो टिकट काटेका एक…