बाढी पहिरोमा फसेकाहरूलाई उद्धार गर्न सेनाका ३ वटा हेलिकप्टर परिचालन

काठमाडौं । सरकारले मौसम खुलेका ठाउँमा हेलिकप्टरबाट बाढी पहिरो पीडितको उद्धार तीव्र बनाएको जनाएको छ । गृह मन्त्रालयले नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको एक सय ६१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव ऋषिराम तिवारीले आज बिहानसम्म काभ्रेपलाञ्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ८३ जनाको उद्धार गरी…