काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७५ अंकले बढेको छ । आज नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ अंकमा पुगेको छ । यो अंक १६ चैत २०७८ यताकै उच्च हो । आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११…