सताक्षीधाम मन्दिरका अध्यक्षसहित १८ जुवाडे पक्राउ

झापा । झापाको शिवसताक्षीबाट नगदसहित १८ जना जुवाडे पक्राउ परेका छन् । वडा नम्बर ११ ब्याङडाँडास्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा जुवा खेलिरहेका १८ जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार जुवा अखडाबाट चार लाख ५४ हजार ५०० पनि बरामद भएको छ । पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुलाराम…