पर्वतको नागढुंगा सहकारीको पाँच करोड हिनामिना

पर्वत । पर्वत फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुंगा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड रुपैयाँ हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख रुपैयाँ हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् । तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी भएकोमा…