कुटनीतिज्ञका रुपमा चिनियाँ राजदूतसँग ओलीको पहिलो भेट

नेपालका लागि चिनियाँ राजदूत छन् सङले प्रधानमन्त्री केपी ओलीसँग भेटेका छन् । राजदूत छङले सोमबार ओलीलाई शिष्टाचार भेटघाट गरेका हुन् । शिष्टाचार भेटका क्रममा राजदूत छनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री नियुक्त भएकामा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । भेटमा दुई देशबीचको मित्रत थप उन्नत बनाउने विषयमा कुराकानी भएको राजदूत छनले जानकारी दिएका छन् । ‘हामी…