प्रधानसेनापति सिग्देलले भारतको मानार्थ सेनापति ग्रहण गर्ने

काठमाडौं। नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुकको औपचारिक भ्रमणमा रहनेछन । हिजो साँझ भारत प्रस्थान गरेका प्रधानसेनापति मंसीर ३० गते मात्र स्वदेश फर्कने छन् ।  भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमणमा गयका हुन । प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देल पत्नी नीता क्षेत्री…