मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलित

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले राजश्व दरमा वृद्धि गरेकामा विरोध जनाउँदै मकवानपुर उद्योग वाणिज्य संघ आन्दोलित बनेको छ । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१-८२ को लागि घरवाहल करदेखि विभिन्न व्यवसायमा लिंदै आएको करमा १६ देखि १ सय ५० प्रतिशतसम्म वृद्धि गरेपछि संघले विरोध जनाएको हो । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले चरणबद्ध आन्दोलनका कार्यक्रमको घोषणा…