काठमाडौँ । ताइवानले मंगलबार र बुधबार बिहान करिब २६ चिनियाँ लडाकु विमान र १० वटा युद्धपोत ताइवानको सीमा नजिकै देखिएको बताएको छ । ताइवानी सञ्चारमाध्यमका अनुसार २६ मध्ये १९ वटा लडाकु विमानले चीन र ताइवानबीचको सिमानालाई विभाजित गर्ने मध्य रेखा पार गरेका छन् । चीनको यो कदमलाई उत्तेजक कार्यको रुपमा व्याख्या गरिएको छ । चिनियाँ…