टेक्ससमा नेपाली युवाको गोली हानी हत्या

टेक्सस। टेक्ससको वेकोस्थित हाईवे ३५ मा रहेको भोलेरो ग्यास स्टोरमा काम गर्ने दिपक ओलीको आइतवार विहान बन्दुकधारीहरुले गोली हानी हत्या गरेको छन । स्टोरमा रातीको काम गर्ने रुकुमको वॅाठीकोट गाउपालिका बडा नम्बर १० झुला गाउँका ३० बर्षिय दिपक ओलीलाई स्टोरभित्रै गोली हानेर हत्याराहरु भागेका थिए । ओलीको परिवारमा बुबाआमा दुई भाइहरु, एक बहिनी, श्रीमति र…