रवि लामिछानेलाई रामहरि खतिवडाले बोल्न रोकेपछि…

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन प्रतिनिधिसभाको रोष्ट्रममा बोलिरहेका बेला काँग्रेस सांसद् रामहरि खतिवडाले नियमापत्ति गरे । लामिछाने बोलिरहेका बेला खतिवडाले विषयभन्दा बाहिर गएर बोलेको भन्दै नियमापत्ति जनाएका हुन् । खतिवडाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि बैठक राखिएको भए पनि लामिछानेले आफ्नो गृहमन्त्री कालको कामबारे ब्रिफिङ गरेको…