भानु जयन्ती विशेष : भानुगृह पुनः निर्माणको पर्खाइमा

मेरा इनार, न त सत्तल पाटी केही छन्जे चिज र धनहरू छन् घरभित्र नै छन्त्यस घाँसीले कसरी आज दिएछ अर्तिधिक्कार हो मकन बस्नु नराखी कीर्ति ।(भानुभक्त आचार्य) नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनः निर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनः निर्माणका लागि विसं २०७३ चैत २२…