काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बदर हमाद हमूद अल बुसाइदीले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार राष्ट्रपति भवनमा भएको सो भेटमा नेपाल ओमानबिच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका पवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । साथै उक्त अवसरमा राष्ट्रपति पौडेलले नेपाल र…