काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा लाई पक्राउ गरेको छ । शुक्रबार राति प्रहरीले झालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ । उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको । यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका…