‘किशुनजी महात्मा गान्धी भन्दा उच्च कदका नेता’

काठमाडौं । पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका महानायक, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले शनिबार राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भट्टराईको जीवन र व्यक्तित्वमाथि अत्यन्त निकट आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले विविध कोणबाट प्रकाश पारेका थिए । उनले २०४८ सालको आम निर्वाचनमा…