काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले एक वर्ष बालुवाटार र सिंहदरवारतिर फर्किएर हेर्न नहुने बताएका छन् । सोमबार कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले काँग्रेसले २०८१ सालमा बालुवाटार र सिंहदरबार नहेरीकन जनताको काममा ध्यान दिनुपर्ने बताए । उनले ०८१ सालमा सरकार बनाउने खेलमा काँग्रेस लाग्नु नहुने बताए । उनले…