हमासले हत्या गर्नुअघि रेकर्ड गरेको एक इजरायली नागरिकको भिडियो जारी

काठमाडौं । गाजाको जमिनमुनि बन्धक बनाइएका ९७ जनालाई रिहाइ गर्न सम्झौताका लागि तयार हुन माग गर्दै इजरायलमा प्रदर्शन भइरहेका बेला हमासले हत्या गर्नुअघि रेकर्ड गरेको एक इजरायली नागरिकको भिडियो जारी गरेको छ । आफ्नो आधिकारिक टेलिग्राम च्यानलबाट हमासले हर्ष गोल्डबर्ग पोलिन नामका युवकको भिडियो प्रसारण गरेको हो । इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार, हर्ष गत…