बाल्टिमोरमा चौथो साथी कप क्रिकेट प्रतियोगिता हुँदै

बाल्टिमोर,अमेरिका। विगत चार वर्षदेखि हुँदै आइरहेको साथी कप क्रिकेट प्रतियोगिता यस वर्ष पनि हुने भएको छ। टुर्नामेन्टको अधिकांश तयारी पुरा भएको आयोजक संस्था साथी बाल्टिमोरले जनाएको छ। प्रतियोगिता यही अगष्ट ३१ देखि सेप्टेम्वर २ तारिखसम्म बाल्टिमोर नजिकको एक कलेजस्थित क्रिकेट मैदानमा हुनेछ। यस वर्षको प्रतियोगितामा भाग लिन मेरिल्याण्ड,भर्जिनिया, बोष्टन, न्यूयोर्क र पेन्सिलभेनियाका विभिन्न १२ टीमले…