काठमाडौं । इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ । एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा सञ्चालित पत्रिकामा प्रकाशित भएको थियो । यस रिपोर्टमा इजरायली गुप्तचर एजेन्सीका छवटा अज्ञात स्रोतलाई…