काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी भएका छन् । चौधरी २६ हजार ९२० मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेकी भगवती…