काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पूर्वपर्यटन मन्त्री भीम आचार्यसँग साढे २ लाख रुपैयाँ धरौटी माग भएको छ । सोमबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले साढे २ लाख धरौटीमा छाड्न आदेश दिएको हो । आचार्यले उपस्थित हुने निवेदन दिएका थिए । त्यसमा आचार्यको बयान सकिएसँगै थुनछेक आदेश भएको…