यि हुन आजपाद्धारा प्रदेशमा तोकिएका इन्चार्ज, अध्यक्ष सहितका कमाण्डर

काठमाडौं । आम जनता पार्टी (आजपा) ले प्रदेश कमिटीको जिम्मेवारी हेरफेर गरेको छ । आजपा प्रदेश कमिटीको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, प्रवक्ता, कार्यालय सचिव लगायतका जिम्मेवारीमा हेरफेर गरेको छ । आजपा संगठन विभाग प्रमुख त्रिभुवन साहका अनुसार जिम्मेवारी हेरफेर गर्दै पार्टीलाई थप सशक्त बनाउने र पार्टीद्धारा जारी आन्दोलनका कार्यक्रमलाई व्यवस्थित रुपमा अगाडी बढाउने निर्णय भएको छ…