युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ?

काठमाडौँ । इजरायल र गाजाबीच जारी द्वन्द्वको बीचमा, सहायता एजेन्सीहरूले गाजा भोकमरीको कगारमा रहेको बताएका छन् । एजेन्सीहरूले गाजालाई पर्याप्त मात्रामा सहायता उपलब्ध गराउन नसक्दा यस्तो भएको बताएका छन् । इजरायली सेनाले रफाह सहरमा सैन्य कारबाही सुरु गरेपछि, यसले सहायता पुर्‍याउने ट्रकहरूको लागि मुख्य मार्ग रहेको राफा क्रसिंग बन्द गरेको थियो । गाजालाई सहायता दक्षिणमा…