मेरो कार्यकालमा महिलाका लागि सम्झनयोग्य काम गर्छु : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले आफ्नो कार्यकालमा महिलाका लागि एउटा सम्झनयोग्य काम गरेर छाड्ने प्रतिबद्धता जनाएका छन् । महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले शुक्रबार आयोजना गरेको सिड, बीपीएफए, बेइजिङ+३० समीक्षा, एसडीजीलगायत दस्तावेजहरुमा महिला सांसदसँग अन्तक्र्रियात्मक छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सुडीले यसअघि मधेश प्रदेशमा पनि महिलाका लागि…