मेयरले आफ्नै घरमा डोजर चलाएर सुरु गरे सडक विस्तार

काठमाडौं । दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले आफ्नै घर डोजर लगाएर भत्काएका छन् । चोधरीले लमही बजारमा रहेको आफ्नै घरमा डोजर लगाएर लमही–कोइलाबास हुलाकी सडक विस्तारको शुभारम्भ गरेका हुन् । ३३ किलोमिटर बढी उक्त सडक ०७७ चैतमै कालोपत्रे भएको थियो । तर, मुआब्जा विवादले लमही बजार क्षेत्रमा सडक साँघुरो थियो । सडक डिभिजन कार्यालय…