‘एनआरएनएको अधिकार खोस्ने विधेयक मस्यौदा आयो’

काठमाडौं । सरकारले एनआरएनएको अधिकार खोस्ने विधेयक मस्यौदा तयार पारेको गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविन ब्रजाचार्यले बताएका छन् । एनआरएनएसँग बार्गिनिङ गर्नका लागि सरकारले यस्तो मस्यौदा तयार पारेको उनको भनाइ छ । उनले भने, ‘बार्गिनिङ गरेर मात्रै एनआरएनएको माग पूरा गर्ने सरकारको तयारी देखियो ।’ राजनीतिक अधिकारबाहेक अन्य नेपाली सरह एनआरएनएले अधिकार प्राप्त गर्न सक्ने…