सन्दीपलाई ग्रेड ‘ए’ मा राख्ने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा राख्ने निर्णय गेकाे छ । उक्त निर्णय जुलाई १ देखि लागू भएको छ । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनी ग्रेडिङ बाहिर रहेका थिए । उच्च अदालतले उनलाई आरोपबाट सफाई दिएपछि ग्रेडिङमा समावेश गरिएको हो । क्यानले यसै वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक…