काठमाडौं । लोकतान्त्रिक समाज पार्टी नेपालको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिवासमा हिजो देखी सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेर हिडे पछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि समेत लोसपाले केन्द्रिय समिति बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र…