काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ । आजकाे पहिलो खेलमा नामिबिया र ओमानले अहिले खेलिरहेका छन् । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा भइरहेकाे यो खेल नेपाली समय अनुसार आज बिहान ६: १५ बजेदेखि शुरु भएकाे हाे । खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गरिरहेकाे छ । दुवै बीच अहिलेसम्म ८ टी-२० खेल…