एमाले रोल्पाको अध्यक्षमा बुढामगर बिजयी

दाङ । नेकपा एमालेको रोल्पा अध्यक्षमा अमृत बुढामगर बिजयी भएका छन । रोल्पाको सातौं जिल्ला अधिवेशनबाट बुढामगर निर्वाचित भएका हुन । रोल्पाको भावी एमाले नेतृत्व छनोटका लागि बुधबार भएको निर्वाचनबाट उनी निर्वाचित भएको सो पार्टीले जनाएको छ ।  गत मंगलबार सुरू भएको अधिवेशन पछि भावी नेतृत्वका लागि सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रकिया सुरू गरिएको थियो, जसअनुसार…