रुसलाई हतियार नदिएको किम यो जोङकाे दाबी

काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले अमेरिका र दक्षिण कोरियाले रुसलाई हतियार दिएको दाबीलाई अस्वीकार गरेकी छन् । उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले रुसलाई हतियार दिने कुरा मनगढन्ते र बेतुका भएको बताएकी हुन् । जोङले भनिन्, 'उत्तर कोरियाले देशको सुरक्षाका लागि हतियार बनाएको हो,…