‘भ्रातृ संस्था गठन र पुनर्गठनमा मात्र सीमित भयो’

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य भीम कुमार गौतमले पार्टीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन्। आज तरुण दलका नेताहरूसँगको छलफलमा कांग्रेस पदाधिकारीहरूले भ्रातृ संस्थाको गठन र पुनर्गठन बाहेक अरू काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाए। पार्टीका गतिविधिहरूलाई गतिशीलता दिनुपर्नेमा भ्रातृ संस्था गठन र पुनर्गठनमै कांग्रेस अल्झिएको उनको धारणा थियो। 'अब पनि हामी सानातिना कुरामा अल्झिनु…