काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ वर्षीया बालिका शालीन पोखरेलको मृत्यले आफूलाई गम्भीर र दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले शालीन मृत्युसम्बन्धी घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको उल्लेख गरेका छन् । केही दिनअघि चितवनको एकता शिशु निकेतन स्कुलको होस्टलमा १४ वर्षीया बालिका शालीन मृत…