नेपाली मिलन केन्द्र आन्त्वेर्पेनमा नयाँ नेतृत्व

बेल्जियम । बेल्जियममा क्रियाशिल सामाजिक संस्था नेपाली मिलन केन्द्र आन्त्वेर्पेनको नयाँ नेतृत्व चयन भएको छ । केन्द्रको आठौं अधिवेशनले ललितकुमार पोखरेलको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चुनेको हो । कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा कविता सिंखडा दाहाल र विमला अधिकारी तथा महासचिवमा ध्रुव सिंखडा चयन भए । यस्तै बिना खतिवडा सचिव, अनिता दवाडी कोषाध्यक्ष र भगवती पहारी सहकोषाध्यक्ष…