काठमाडौं । अमेरिकाको राष्ट्रिय ऋण बुधबार ३९ ट्रिलियन डलरको कीर्तिमानीस्तर पार भएको छ । अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु भएको केही हप्तामै यो आँकडा सार्वजनिक भएको हो । यो आँकडाले प्रशासनका चुनौतीपूर्ण प्राथमिकतालाई उजागर गरेको छ । यसमा ठूलोस्तरमा कर कानुन पारित, रक्षा खर्च र आप्रवासन प्रवर्तनलाई विस्तार गर्ने तथा स्वयं ऋण घटाउनेजस्ता विषय समावेश…