विश्व चर्चित कम्पनीहरू स्पेसएक्स र एक्सएआई गाभ्ने तयारी

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कका दुई प्रमुख कम्पनी—स्पेसएक्स र एक्सएआई गाभ्नेबारे छलफल भइरहेको छ । समाचार संस्था रोयटर्सकाअनुसार यी दुई कम्पनी गाभिने प्रक्रिया सम्भवतः यही वर्षभित्र पूरा हुन सक्छ । यदि यो सम्झौता कार्यान्वयनमा आयो भने एलन मस्कका रकेट प्रविधि, स्टारलिङ्क, उपग्रह प्रणाली, सामाजिक सञ्जाल एक्स, ग्रोक एआई तथा च्याटबटलगायत सबै प्रविधि…