जब प्रियंकाले ३ वर्षीया छोरीकै अगाडि प्रेमीसँगै झुण्डिएर आत्महत्या गरिन्…

जनकपुर । जनकपुरको एक होटलमा हिजो मंगलबार महिला र पुरूष सँगै मृत भेटिएका छन् । जनकपुरको रामानन्द चोकस्थित होटल होलीडे एण्ड गेष्ट हाउसमा दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत फेला पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका–४ की २५ वर्षीया प्रियंका कापर हुन् ।…