तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’बाट ३० वटा बंगुर मरे

तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट जिल्लामा एक महिना नबित्दै ३० वटा बंगुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बंगुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् । उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बंगुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बंगुर मर्न थालेपछि यहाँका व्यावसायिक…